सातै प्रदेशको लागि नेपाल बैंकमा जागिर खुल्यो

तामसालिङ खबर
१ आश्विन २०७६, बुधबार १२:०४

असोज १, काठमाडौं – नेपाल बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । दश जोड २ पास गरेको देखि स्नातक सम्मको शैक्षिक योग्यता भएकाले दरखास्त दिन मिल्ने गरी विभिन्न पदमा दरखास्त आव्हान गरेको हो ।

बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६/७७ को स्वीकृत दरबन्दीका आधरमा विभिन्न पदका लागि दरखास्त मागेको हो ।

सोहि अनुसार सहायक प्रबन्धक, सहायक आइटीलगायत कनिष्ठ सहायक सम्म सातै प्रदेशमा दरखास्त माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले अनलाईन मार्फत दरखास्त दिन सक्ने बैंकले जनाएको छ । हेर्नुहोस् विज्ञापन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*