ज्ञानेन्द्र शाहीको गालीगलौज र अपशब्द सहेर बस्दैनौ – दीपशिखा

तामसालिङ खबर
२९ भाद्र २०७६, आईतवार ०९:०९

भदौ २९, काठमाडौ – राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले राजावादी ज्ञानेन्द्र शाहीको गाली गलौज सहन नसक्ने बताएका छन् ।

नेपालगन्ज एयरपोर्टमा सस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथी सामाजिक अभियन्ता भनिएका ज्ञानेन्द्र शाही लगायतले दुर्ववहार गरेका थिए ।

दिपशिखाले फेसबुकमा स्टाटस लेख्दै अब शाहीको यस्ता हर्कत सहन नसक्ने प्रष्ट उल्लेख गरेका छन् । उनलेे लेखेका छन्, “मन्त्री योगेश भट्टराईले १५ मिनेट प्लेन चढ्न ढिलो भएको बारे प्रष्टीकरण दिएर माफी मागि सक्नुभएको छ । अर्को कुरा राजावादी ज्ञानेन्द्र शाहीको गाली गलौज र अराजकता अब सहन सकिन्न !”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*