हेटौडामा ‘मकवानपुर’ पुस्तक सार्वजनिक

तामसालिङ खबर
२६ असार २०७६, बिहीबार ०८:४१

हेटाैँडा – जिल्ला समन्वय समिति मकवानपुरले स्थानीय निकायको शब्दचित्र समेटेर प्रकाशन गरेको मकवानपुर नामक पुस्तक सार्बजनिक भएको छ । तिन नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलले सो पुस्तकलाई बुधबार हेटौडामा सार्वजनिक गर्नुभएकाे छ ।

मकवानपुरको १० वटा स्थानीय तहको बारेमा पुस्तकमा समेटिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले समग्र जिल्लाको शब्दचित्र समेटिएको बताउनु भयो । कार्यक्रममा वक्ताहरुले पुस्तक परिस्कृत र उपयोगी रहेको बताउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*