कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

तामसालिङ खबर
२३ जेष्ठ २०७६, बिहीबार ०७:१७

सुर्खेत – कर्णाली प्रदेश सरकारले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले आर्थिक बर्ष २०७६/०७७ का लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले तयार गरेको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका छन् ।

नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार यसका लागि पूर्वाधार मूल नाराका साथ खाना, नाना, र छानाको प्रबन्ध गर्ने ध्येयले नीति तथा कार्यक्रम प्रस्तुत गरिएको उल्लेख छ ।

कर्णाली पूर्वाधार विकास बैंक स्थापना, इन्जिनियरिङ्ग कम्पनी स्थापना, श्रमदिन अभियानलाई व्यापकता, कर्णालीको पानी सबैको लगानी, उज्यालो कर्णाली अभियानलाई जोड दिइएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्नुस:

नीति-तथा-कार्यक्रम Karnali Preadesh

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*