गणतन्त्र दिवसमा ४३४ जना कैदीलाइ माफी

तामसालिङ खबर
१५ जेष्ठ २०७६, बुधबार ०८:१६

काठमाडौं : गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले ४३४ जना कैदीलाइ माफी दिने भएकी छन् । गणतन्त्र दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४३४ जनाको बाँकी कैद माफी गरेकी हुन् ।

‘गणतन्त्र दिवस, २०७६ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका ४३४ जना कैदीको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*