समाजवादी युवा संघ मकवानपुर द्वारा जिम्मेवार बांडफांड

तामसालिङ खबर
१२ कार्तिक २०८१, सोमबार ११:२४

हेटौंडा । जनता समाजवादी पाटी नेपालले जनता संग जसपा नेपालको ४ महिने सगठन बिस्तार तथा सुदृढिकरण कार्यक्रम जसपा नेपाल मकवानपुर समितीको निर्णयलाई आधार मानी समाजवादी युवा संघ, मकवानपुरले पनि यस अभियानलाई अझ बढी प्रभावकारी बनाउन ९ वटा पालिकाहरुमा जिल्ला युवा संघका नेताहरूलाई अभियान्ता तोकिएको जनता समाजवादी पाटी मकवानपुरका सचिवले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*