१७ औं गणतन्त्र दिवसको उपलक्ष्यमा बस्तिपुर चोकमा दीप प्रज्वलन
हेटौंडा ।१५जेठ/नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका १९ नं वडा कमिटी द्वारा बस्तिपुर चोकमा १७ औं गणतन्त्र दिवसको उपलक्ष्यमा दीप प्रज्वलन गरी मनाएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय सदस्य प्रकाश थोकर, बिज्ञान स्याङ्तान, सुबोध घलान, नगर सचिवालय सदस्य प्रेम ब. बल, चन्द्र बहादुर जिम्मा, गोकुल बैजु, कर्मचारी जिल्ला अध्यक्ष बसन्त कुमार सिटौला लगाएतको उपस्थित थियो ।
कार्यक्रम वडा कमिटी सम्पूर्णको उपस्थितिमा अध्यक्ष पुर्ण घलानाले कार्यक्रम सन्चालन गरेका थिए भने कार्यक्रममा मौन धारणा र दिप प्रज्वलन गरी कार्यक्रम समापन भएको प्रकाश थोकरले जानकारी दिए ।