विश्वकप क्रिकेटको उपाधि भारतको पोल्टामा

तामसालिङ खबर
२७ आश्विन २०८०, शनिबार २१:४९

असोज, काठमाडौं – भारतले जारी आइसीसी क्रिकेट विश्वकपमा लागातर तेस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै भारतले जारी विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको हो ।

पाकिस्तानले दिएको १९२ रनको लक्ष्य पछ्याएको भारतले ३०.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तान ४२.५ ओभरमा अल आउट हुदै १९१ रन बनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*