ललिता निवास प्रकरण: थप ४ जना पक्राउ

तामसालिङ खबर
१३ असार २०८०, बुधबार ०५:२५

असार, काठमाडौ – ललिता निवास जग्गा हिनामिना प्रकरणका थप ४ आरोपी पक्राउ परेका छन् ।

मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भूपेन्द्रमणि केसीलाई काठमाडौँका विभिन्न ठाउँबाट आज पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

यस अघि भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि पक्राउ परेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*