कांग्रेस सचेतकमा सुशीला थिङ मनोनित

तामसालिङ खबर
२६ जेष्ठ २०८०, शुक्रबार ०९:००

जेठ, काठमाडौं – नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा सुशीला थिङ मनोनित भएकी छिन् ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार बिहिबार थिङलाई सचेतक पदमा मनोनयन गरेको संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिए।

कांग्रेस प्रमुख सचेतकमा यसअघि नै रमेश लेखक मनोनित भइसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*