चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

तामसालिङ खबर
१७ फाल्गुन २०७९, बुधबार ०६:१५

फाल्गुन, काठमाडौँ – आगामी बैशाख १० गते चितवन क्षेत्र नम्वर २ मा हुने उपनिर्वाचनमा भाग लिनका लागि हालसम्म १८ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको    छ ।

उपनिर्वाचनको लागि उक्त संख्याको दल दर्ता भएको आयोगको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा पुनः निर्वाचन हुन लागेको हो ।

दर्ता भएका दलहरु :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*