जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा

तामसालिङ खबर
२७ माघ २०७९, शुक्रबार ०८:०३

माघ, हेटाैंडा – बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने भएको छ ।

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहिबार एक विज्ञप्ति प्रकाशित गर्दै जनयुद्ध दिवस मनाउन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे जानकारी दिनुभयाे ।

मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले जानकारी दिनुभयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*