नेकपा एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा पौडेल नियुक्त

तामसालिङ खबर
२० माघ २०७९, शुक्रबार १६:२८

माघ, हेटौंडा – बागमती प्रदेशको नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा ललितपुरको मधुसुदन पौडेल नियुक्त हुनुभएको छ ।

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।

ललितपुर १ को १ बाट प्रत्यक्ष निर्वाचित पौडेल प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ नेकपा एमालेका प्रदेश कमिटि सचिवालय सदस्य समेत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*