राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन

तामसालिङ खबर
१८ माघ २०७९, बुधबार १७:५५

माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ ।

युवराज पौडेलले निर्वाचन आयोगलाई सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेजको माग गर्दै बुधबार निवेदन दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*