‘रुम्बा आपाला ङा जामे’ तामाङ सेलो गीत सार्वजनिक

तामसालिङ खबर
२ माघ २०७९, सोमबार ०९:३१

माघ, हेटौडा – सोनाम ल्होछार नजिकिदै गर्दा मकवानपुरे सेलो गायक धिरेन लामा र गायिका सुजना रुम्बाले नयाँ तामाङ सेलो गीत ल्याएका छन्।

आइतबार जिग्मे मिडियाको अफिसियल युट्युबमा सार्बजानिक भएको ‘रुम्बा आपाला ङा जामे’ बोलको गीतमा शब्द गायक लामाकै रहेको छ।

त्यस्तै, मकवानपुर कै चर्चित सेलो गायक तथा संगितकार प्रकाश तामाङ तितुङले उक्त गीतमा संगित भरेको छ । गीतको एरेञ्ज चन्द सिंहले गरेको छ भने मिक्सिङ दिका गुरुङले गरेको छ ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*