यी हुन्, दुर्घटनाग्रस्त यती एयरलाइन्समा सवार यात्रुहरु (नामावली सहित)

तामसालिङ खबर
१ माघ २०७९, आईतवार १३:०३

माघ, पोखरा – पोखरामा यती एयरलाइन्सको विमान सेती नदीको खोंचमा दुर्घटना भएको छ । काठमाडौंबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए। जहाज पाइलट कमल केसीले उडाएका थिए।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट ४० जनाको शव निकालिएको छ । जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए। दुर्घटनामा परेकाहरू जीवित भेटिने सम्भावना न्युन रहेको बताइएको छ ।

विमानमा सवारहरूको नामावली –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*