मकवानपुर क्षेत्र नम्बर १ (ख) को प्रदेशमा एमालेको एकलाल श्रेष्ठ विजयी

तामसालिङ खबर
७ मंसिर २०७९, बुधबार १९:४१

मंसिर, हेटौंडा – मकवानपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ (ख) को प्रदेश सभामा नेकपा एमालेको एकलाल श्रेष्ठ विजयी हुनुभएको छ ।

सिद्धार्थ माबिमा जारी मत गणनामा बुधबार साझ सार्वजनिक मत परिणाम अनुसार श्रेष्ठले १४ हजार २ सय २५ मतसहित विजयी भएका हुन् ।

एमाले जिल्ला कमिटी अध्यक्ष समेत रहेका श्रेष्ठले ८ सय ७१ मतले अग्रता लिदै बिजयी भएको छ भने नेपाली कांग्रेसको आनन्दराम पराजुलीले १३ हजार ३ सय ५४ मत प्राप्त गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*