मकवानपुर २ क : मोक्तान अघि अघि, ढकाल पछि पछि

तामसालिङ खबर
७ मंसिर २०७९, बुधबार १६:३४

मङ्सिर, हेटौडा – हेटौंडाको सिद्धार्थ माबीमा जारी प्रतिनिधि तथा प्रदेश सभाको मत गणनामा मकवानपुर क्षेत्र नम्बर २ क प्रदेश सभाको उम्मेदवार नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानको अग्रता कायमै रहेको छ ।

हालसम्म ३५ हजार ५ सय ४० मत गन्दा, मोक्तानले १५ हजार ९ सय ७४ मत प्राप्त गर्नु भएको छ भने ढकालले १५ हजार ५ सय मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै, राप्रपाका राम बहादुर घलेले २ हजार १ सय ३४ मत प्राप्त गरि तेस्रो स्थानमा रहेको छ।

हेर्नुहोस्, मत परिणाम –

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*