महेश बर्तौलाको अग्रता निरन्तर, पछि परे खतिवडा

तामसालिङ खबर
७ मंसिर २०७९, बुधबार १६:२०

मंसिर, हेटौडा – हेटौडाको सिद्धार्थ माबिमा जारी प्रतिनिधि सभा तथा प्रदेश सभाको मत गणनामा मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेको उम्मेदवार महेशकुमार बर्तौला निरन्तर अग्रता कायम रहेको छ ।

त्यस्तै, हालसम्म ५० हजार ७ सय ५ मत गणना गर्दा, बर्तौलाले २० हजार ३८ मत प्राप्त गरेका छन् भने खतिवडाले १८ हजार ६ सय ८ मत प्राप्त गर्नु भएको छ । बर्तौला र खतिवडा बीच १ हजार ४ सय ३० मतान्तर रहेको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको भरत पराजुलीले ६ हजार ८ सय ६४ मत प्राप्त गर्नु भई तेस्रो स्थानमा रहेको छ।

हेर्नुहोस् मत परिणाम –

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*