मकवानपुर २ क मा मोक्तान ७ सय ७६ मतले अगाडी

तामसालिङ खबर
७ मंसिर २०७९, बुधबार १४:२७

मंसिर, हेटौडा – हेटौंडाको सिद्धार्थ माबीमा जारी प्रतिनिधि सभा र प्रदेश सभाको मत गणनामा मकवानपुर २ क मा प्रदेश सभाको उम्मेदवार नेकपा माओवादी केन्द्रका कुमारी मोक्तानको कायमै रहेको छ ।

७ सय ७६ मतान्तरले नेकपा एमालेका उम्मेदवार बिष्णुप्रसाद ढकाल पछि परेका हुन । हालसम्म ३३ हजार ८ सय १९ मत गन्दा मोक्तानले १५ हजार ३ सय १७ मत प्राप्त गर्दा ढकालले १४ हजार ५ सय ४१ मत प्राप्त गरेका छन् । मत परिणाम हेर्नुस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*