डीनाको निरन्तर अग्रता, थापा २ हजार ९ सय ६५ मतान्तरले पछि

तामसालिङ खबर
७ मंसिर २०७९, बुधबार १२:५८

मंसिर, हेटौडा – हेटौडाको सिद्धार्थ माबिमा जारी प्रतिनिधि तथा प्रदेश सभाको मत गणनामा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा ३८ हजार ५ सय ५ मत गणना गर्दा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना अगाडी रहेको छ।

डीनालाई नेकपा एमालेका उम्मेद्वार कमल थापाले पछ्याउदै दोस्रो स्थान बनाएको छ । डीनाले १४ हजार २ सय ९ मत प्राप्त गर्दा प्रतिद्वन्दी थापाले ११ हजार २ सय ४४ मत प्राप्त गरेका छन् । थापा २ हजार ९ सय ६५ मतले पछि परेको छ।

त्यस्तै, राप्रपाका दिपक बहादुर सिंहले ८ हजार ३ सय ४५ मत प्राप्त गरि तेस्रो स्थानमा रहेको छ।

मत परिणाम हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*