म्यानमार र मलेसियाका लागि नेपाली राजदूतले लिए शपथ

तामसालिङ खबर
२७ भाद्र २०७९, सोमबार १४:३४

भदौ, काठमाडौं – विभिन्‍न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले शपथ लिएका छन् । म्‍यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सोमबार शपथ लिएका हुन् ।

उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*