सांसद राजेन्द्र लिङ्देनद्वारा राजीनामा घोषणा

तामसालिङ खबर
१९ भाद्र २०७९, आईतवार १५:५०

भदौं, काठमाडौं – राप्रपा अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद लिङ्देनले सांसदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै लिङ्देनले राजीनामा दिएका हुन् ।

चुनावको मिति तोकिए सँगै संसद्को आयु सकिनुपर्नेमा सरकार फेरि कानुन बनाएरै संसद्को कार्यकाल लम्ब्याउन लागेको भन्दै लिङ्देनले राजीनामा दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*