वाइसीएल नेपालको अध्यक्षमा सुबोध शेर्पाली, महासचिवमा शाही

तामसालिङ खबर
६ भाद्र २०७९, सोमबार ०७:३२

भदौं, काठमाडौ – नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको अध्यक्षमा सुवोधराज श्रीपाली चयन भएका छन् ।

आइतबार सम्पन्न भएको वाइसीएल नेपालको दोश्रो राष्ट्रिय भेलाबाट श्रीपाली अध्यक्षमा चयन भएका हुन् । वाइसीएलको महासचिवमा गणेश शाही चयन भएका छन् ।

वाइसीएलले ६१ जनाको पदाधिकारी बनाएको छ। ११ जना पछि चयन गरिने जनाएको छ । वाइसीएलले ३५१ जनाको केन्द्रिय समिती घोषणा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*