हेटौंडामा कृषि थोक बजार सञ्चालनका लागि १५ करोड बजेट विनियोजन

तामसालिङ खबर
२ असार २०७९, बिहीबार ०६:५२

असार, हेटौडा – बागमती प्रदेश सरकारले मकवानपुरमा निर्माणाधीन कृषि थोक बजार सञ्चालनका लागि बजेट छुट्याईएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कटेलले मकवानपुरको हेटौंडामा निर्माणाधीन कृषि थोक बजार सञ्चालनका लागि १५ करोड बजेट विनियोजन गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*