बागमती प्रदेशले दुधमा दिईने अनुदानलाई निरन्तरता दिने

तामसालिङ खबर
२ असार २०७९, बिहीबार ०७:०३

असार, हेटौडा – बागमती प्रदेश सरकारले दुधमा दिने अनुदान कार्यक्रमलाई निरन्तता दिने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले किसानलाई दुधमा प्रतिलिटर २ रुपैँया दिने अनुदान कार्यक्रमलाई निरन्तरता बताईएको छ ।

उक्त रकम किसानको बैंक खातामा सिधै जम्मा गरिने व्यवस्था मिलाउने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*