६ सय ६९ मत गन्दा मनहरी ५ मा माओवादीको अग्रता कायमै

तामसालिङ खबर
२ जेष्ठ २०७९, सोमबार ०९:१६

जेठ, हेटौडा (मनहरी) – मनहरी वडा नम्बर ५ को ६ सय ६९ मतगणना गर्दा वडामा नेकपा माओवादीले अग्रता कायम नै रहेको छ । माओवादी केन्द्रले २ सय ४३ मत पाइरहदा कांग्रेसको २ सय २ मत प्राप्त गरि दोस्रो, एमालेको १ सय ६६ मतले तेस्रो स्थानमा रहेको छ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी) को ६ मत र राप्रपाको १ मत रहेको छ । हालसम्म ८ मत बदर भएको छ।

पालिका तर्फ गठबन्धन अगाडी नै रहेको छ । गठबन्धनका कांग्रेसले ३ सय ३२ मत प्राप्त गरेको छ । गठबन्धन कै माओवादीले २ सय ६४ मत पाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*