मनहरी २ मा गठबन्धन अगाडी, वडा तर्फ माओवादी केन्द्र अग्रता

तामसालिङ खबर
३१ बैशाख २०७९, शनिबार १८:५१

बैशाख, हेटौडा (मनहरी) – मनहरी २ मा  २०० मत गनेर सकिदा पालिकामा गठबन्धन अगाडी देखिएको छ ।

गठबन्धको तर्फबाट काङ्ग्रेसको अध्यक्षमा १ सय १० मत प्राप्त गरेका छन । नेकपा (माओवादी केन्द्र) को उपाध्यक्षले ९२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेबाट अध्यक्षमा ४८ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा ५२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा (एकिकृत समाजवादी) बाट अध्यक्ष ३ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा ४ मत प्राप्त गरेका छन् ।

जसपाले २ मत, र स्वतन्त्रले २ मत प्राप्त गरेका छन् ।

वडाअध्यक्ष तर्फ २ नम्बर वडामा नेकपा माओवादीले अग्रता कायम गरेको छ । माओवादी केन्द्रको ८१ मत आउदा नेपाली कांग्रेसको ५२ मत, नेकपा एमालेले ५४ मत प्राप्त गरेका छन् ।

मनहरी स्थानीय तह निर्वाचन अपडेट :
मनहरी निर्वाचन अपडेट :
वडा नं २ :- २०० मत गन्दा
गाउँपालिका अध्यक्ष :
नेकपा एमाले- ४८
नेपाली कांग्रेस-११०
नेकपा (एकीकृत समाजवादी)- ३
जसपा- २
पुतली – २

उपाध्यक्ष :
नेकपा एमाले – ५२
नेकपा माओवादी- ९२
नेकपा(एकीकृत समाजवादी)- ४

वडाअध्यक्ष :
माओवादी : ८१
नेपाली कांग्रेस – ५२
नेकपा एमाले – ५४

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*