मनहरी ५ मा ६० प्रतिशत मत खस्यो

तामसालिङ खबर
३० बैशाख २०७९, शुक्रबार १४:५१

बैशाख, हेटौंडा (मनहरी) – मनहरी ५ बसन्तपुर स्थित भाेजसिद्ध माध्यमिक विद्यालयको मतदान केन्द्रमा ६० प्रतिशत मत खसेको छ ।

दिउँसो २:३० बजे सम्ममा १ हजार ५ सय ९८ मत अर्थात ६० प्रतिशत मत खसेको ख मतदान केन्द्रका अधिकृत तिर्थराज घिमिरेले बताउनु भयो ।

तीन वटा बुथ खडा रहेको क केन्द्रमा ५ सय ५५ मत, ख केन्द्रमा ५ सय ५६ मत र ग केन्द्रमा ४ सय ८७ मत खसेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*