मतदाता ओसारिरहेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

तामसालिङ खबर
३० बैशाख २०७९, शुक्रबार ०७:३३

बैशाख, काठमाडौँ – स्याङ्जामा मतदाता ओसारिरहेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं.१४ अर्खलाबासमा ग २ च ३०२६ नम्बरको जीप आज बिहान साढे १४ बजेतिर दुर्घटना भएको हो ।

स्थानीय निर्वाचनका लागि मतदाता ओसार्ने क्रममा जीप सडकबाट तल खसेको बताइएको छ । सिक्रेदेखि वालिङतर्फ आउँदै गरेको उक्त जीप दुर्घटना भएको थियो ।

जीप सडकबाट पाँच सय मिटर तल खसेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*