मनहरी ५ का वडाअध्यक्षको उम्मेदवार दिपेन्द्र अधिकारीको चुनाबी गीत सार्बजनिक

तामसालिङ खबर
२५ बैशाख २०७९, आईतवार ०८:११

बैशाख, हेटौडा (मनहरी) – नेकपा माओवादी केन्द्र मनहरी ५ बाट वडा अध्यक्षको उम्मेदवार दिपेन्द्र अधिकारीको चुनाबी गीत सार्बजनिक भएको छ ।

स्थानीय सुजन परियारको शब्द तथा स्वरमा रहेको ‘दिपेन्द्रलाई भोट हाल्नलाई जाउन एकै साथ’ भन्ने चुनाबी गीत सार्बजनिक भएको हो ।

कपिल श्रेष्ठको सम्पादन रहेको भिडियो सुजन इन्टरटेकमेन्टको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक भएको हो भने फुलमुन डान्स स्टुडियो एण्ड म्युजिकल हाउस (पुर्णिमा सास्कृतिक कला केन्द्र) मा पोष्ट प्रोडक्सन भएको छ।

चुनाबी गीत हेर्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*