माओवादी केन्द्रद्वारा मनहरी २ मा घर दैलो अभियान तिब्र

तामसालिङ खबर
२१ बैशाख २०७९, बुधबार ०६:२८

बैशाख, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रले यहि बैशाख ३० गते हुने चुनावलाई लक्षित गरी घर दैलो अभियानलाई तिब्रता पारिएको छ ।

चुनाव नजिए संगै २ नम्बर वडाको विभिन्न टोलमा पुगेर आफ्नो मतदाताहरु संग विभिन्न सुझाव सङ्कलन गर्ने, आफ्नो योजना र भिजन बारे स्पष्ट पार्ने लगाएतका कामहरु घर दैलो आभियान मार्फत गरिए रहेका छन ।

अध्यक्षका उम्मेदवार राजकुमार पाख्रीन लगाएतका सम्पुर्ण टीम ‘जनताको घर-घरमा पुगेर वडाले तयार पारेको घोषणापत्रमा उल्लेख गरिएका बुदाहरु माथी जनताले राखेको जिज्ञासाहरु मेटाई रहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*