अभिनेता भुवन केसी, रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का काँग्रेसमा प्रवेश

तामसालिङ खबर
२० बैशाख २०७९, मंगलवार १९:२७

बैशाख, काठमाडौ – अभिनेता भुवन केसी, रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अभिनेता केसी, खड्का र अभिनेत्री खड्कालाई काँग्रेसमा स्वागत गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले उनीहरुलाई पार्टी प्रवेश गराएको हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*