माओवादी केन्द्रको मकवानपुरमा बिजयी सुरुवात

तामसालिङ खबर
१४ बैशाख २०७९, बुधबार १०:५५

बैशाख, हेटौडा (बागमती) – मकवानपुरको बागमति गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट एक जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नम्बर ३ की बिष्णु मायाँ बिक निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

३ नम्बर वडाको दलित महिला सदस्य बिकको मात्र एकल उमेद्वार परे संगै उहाँ निर्विरोध निर्वाचित भएकी हुन् । उहाँ यसघि पनि ३ नम्बर वडाको दलित महिला सदस्य हुनुहुन्थो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*