गठवन्धनमा सहमति नभएपछि जसपा मकवानपुरद्वारा स्थानीय तहमा उम्मेद्वार सिफारिस

तामसालिङ खबर
११ बैशाख २०७९, आईतवार ०८:२२

बैशाख, हेटौँडा – मकवानपुरमा पाँच दलीय भागवण्डा नमिलेपछि पाँच दलीय गठवन्धन मध्येको जनता समाजवादी पार्टी (जसपा)ले जिल्लाको १० मध्य ९ स्थानीय तहमा अध्यक्ष र पउाध्यक्षको उम्मेद्वार सिफारिस गरेको छ ।

जसपाले मकवानपुरको ९ वटा स्थानीय तहमा सिफारिस गरेको उम्मेद्वारको सूचि हेर्नुहोस् –

हेटाैँडा उपमहानगरपालिका
प्रमुख : दिपा भाेम्जन, उपप्रमुख : हरिहर खतिवडा

हेटाैँडा उपमहानगरपालिका वडा अध्यक्ष
३ सुदिप कार्की/राम पुडासैनी
४ राम कुमार थापा
५ ध्रुव वाग्ले
६ सन्दीप पुडासैनी
९ उरुषा दाहाल /मानसिं लामा/ केदार अधिकारी
१० राजकुमा राैनियार
११ गुणराज बाँनीया
१२ टिका प्रजा/ हिरामणी चाैलागाई
१३ उत्तम गाेम्जा
१४ मिन बहादुर लामा
१५ हरि बहादुर रुम्बा
१७ नारायण ढकाल
१८ देवराज स्याङ्तान
१९ राजकुमार भेटवाल

बागमती गाउँपालिका
अध्यक्ष : आसमान राई, उपाध्यक्ष : राजमान राई
वडा ४ अध्यक्ष : अर्जुन कुमार राई

मनहरी गाउँपालिका
अध्यक्ष : गाब्रेल प्रजा, उपाध्यक्ष : मिन बहादुर रुम्बा
वडा १ अध्यक्ष : मान बहादुर ढकाल/ रामगाेपाल कँडेल
वडा ३ अध्यक्ष : पप्पु थापा/श्रीकृष्ण रिजाल
वडा ५ अध्यक्ष : निखिल पाैडेल माधव /सापकाेटा
वडा ७ अध्यक्ष : बिकेन्द्र बहादुर गाेले
वडा ८ अध्यक्ष : शेर बहादुर प्रजा
वडा ९ अध्यक्ष : लिलाराज सुनार/ नेमराज गिरी

राक्सिराङ गाउँपालिका
अध्यक्ष : यस कुमार प्रजा, उपाध्यक्ष : लक्ष्मी स्याङतान

वडा १ अध्यक्ष : नमराज दाेङ
वडा २ अध्यक्ष : वकिल थिङ
वडा ४ अध्यक्ष : गाेपाल माेक्तान
वडा ४ अध्यक्ष : राजु प्रजा

बकैया गाउँपालिका
अध्यक्ष : सुबाेध घलान, उपाध्यक्ष : चाँदनी वाइवा
वडा ४ अध्यक्ष : मान बहादुर माझी
वडा ८ अध्यक्ष : दुर्गा बहादुर वाइवा
वडा ९ अध्यक्ष : चित्र कुमार भाेलन
वडा ११ अध्यक्ष : शुभलाल लाे

कैलाश गाउँपालिका
अध्यक्ष : रामचन्द्र थिङ

भिमफेदी गाउँपालिका
अध्यक्ष : प्रकाश मैनाली, उपाध्यक्ष : नारायण मुक्तान
वडा २ अध्यक्ष : शक्तिमाान माेक्तान
वडा ९ अध्यक्ष : पशुपती चेपाङ

इन्द्रसराेवर गाउँपालिका
अध्यक्ष : देब कुमार स्याङतान
वडा २ अध्यक्ष : बिरेन्द्र गाेले
वडा ५ अध्यक्ष : बिनाेद लामा थाेकर

मकवानपुरगढि गाउँपालिका
अध्यक्ष : गाेपाल गाेङ्वा, उपाध्यक्ष : सुस्मिता सिन्तान
वडा ४ अध्यक्ष : सुजन बाेगटी

थाहा नगरपालिका
वडा ३ अध्यक्ष : जयराम केसी
वडा ४ अध्यक्ष : सुजन तामाङ
वडा ७ अध्यक्ष : इन्द्र कुमार ठकुरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*