बिमला थिङको ‘ख्लासी निबा माया’ सार्बजनिक (भिडियो)

तामसालिङ खबर
२७ चैत्र २०७८, आईतवार ०८:४६

चैत्र, हेटौडा (मनहरी) – मकवानपुरे सेलो गायिका बिमला थिङको ‘ख्लासी निबा माया’ बोलको गीत सार्वजनिक भएको छ ।

दिनेश तामाङको शब्द, प्रकाश तामाङ तितुङको संगीत र दिपेश प्रधानको एरेन्ज रहेको छ । बिमला थिङको स्वरमा रहेको उक्त गीत जिग्मे मिडियाको युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो ।

‘ताम्बा की छोरी’ मार्फत तामाङ सांगीतिक क्षेत्रमा लागेका उनले दर्जनौ सेलो गीतहरु बजार ल्याईसकेका छन्।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*