रामनवमीको अवसरमा आज सार्वजनिक बिदा

तामसालिङ खबर
२७ चैत्र २०७८, आईतवार ०६:२५

चैत्र, काठमाडौं – राम नवमीको अवसरमा आज सार्वजनिक विदा दिएको छ। सरकारले राम नवमीको अवसरमा देशका सबै सरकारी, सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको हो।

२०७८ चैत २४ गते मन्त्रिपरिषदको निर्णय अनुसार सार्वजनिक विदा दिने भएको गृह मन्त्रालयका प्रवक्ता सह सचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*