ललिता निवास प्रकरणमा १ सय २० जना विरुद्ध पक्राउ पुर्जी

तामसालिङ खबर
१६ पुष २०७८, शुक्रबार १८:४४

पुष, काठमाडौं – ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र शुक्रबार आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए ।

सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारी समेत जोडिएका थिए । सो प्रकरणका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्ययन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*