प्रदेश २ को नाम ‘जनक’ राख्न प्रस्ताव गर्ने

तामसालिङ खबर
९ पुष २०७८, शुक्रबार ०८:२१

पुष, धनुषा – नेकपा एमालेले प्रदेश २ को नाम ‘जनक’ प्रस्ताव गर्ने भएको छ । प्रदेश सभा बैठकमा प्रदेशको नाम प्रस्ताव गर्ने तयारी गरेकी एमाले सांसद शारदा थापा अनुपस्थित भएपछि प्रदेश सभाका कार्यसूचीबाट नेकपा एमालेको प्रदेशको नाम प्रस्ताव हटाइएको थियो ।

बिहीबार प्रदेश सभा बैठकमा प्रदेशको नाम प्रस्ताव गर्न नसेपनि शुक्रबार संसद् सचिवालयमा प्रदेशको नाम जनक दर्ता गराउने सांसद थापाले बताइन् ।

पर्सामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रम भएका कारण आफू बैठकमा सहभागी हुन नसकेको उनले जनाइन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*