वाइसिएल बागमतीको सह-संयोजकमा पाख्रिन, जिल्ला इन्चार्जमा मोक्तानलाई जिम्मेवारी

तामसालिङ खबर
२० मंसिर २०७८, सोमबार ०८:१३

मंसिर, हेटौडा – नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) बागमती प्रदेश कमिटीको सह संयोजकको जिम्मेवारीमा सुमन पाख्रिन (सौगात) लाई तोकिएको छ ।

वाइसीएल मकवानपुर इन्चार्जको जिम्मेवारीमा राजकुमार मोक्तानलाई तोकिएको छ । मंसिर १६ गते बसेको केन्द्रीय कमिटी बैठकले पाख्रिन र मोक्तानलाई सो जिम्मेवारी प्रदान गरिने निर्णय गरिएको हो ।

यसअघि पाख्रिन वाइसिएल मकवानपुर इन्चार्ज थिए भने मोक्तान संयोजकको जिम्मेवारीमा थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*