कांग्रेस बागमती प्रदेश सभापतिका उम्मेद्वार केसीले गरे प्यानल घोषणा

तामसालिङ खबर
१७ मंसिर २०७८, शुक्रबार ०५:५४

मंसिर, हेटौँडा – नेपाली कांग्रेसको पहिलो बागमती प्रदेश अधिवेशनको लागि सस्थापन इतरको समूहबाट जगदिश्वर नरसिंह केसीको प्यानलले प्यानल घोषणा गरेको छ ।

हेटौँडा ५ मा रहेको रिगल रिर्सोटमा पत्रकार सम्मेलनको आयोजना गरि केसीले प्यानल घोषणा गरेका हुन् ।

उनको प्यानलमा उपसभापतिहरु मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी रहेका छन् भने महामन्त्रीहरु कञ्चनबादे श्रेष्ठ, माईकल रामचन्द्र अर्याल रहेका छन्। सह-महामन्त्रीहरु भने टुंगीन बाँकी रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*