यी हुन् माओवादीका ३३ विभागका ३२ प्रस्तावित प्रमुख

तामसालिङ खबर
२० आश्विन २०७८, बुधबार ११:५४

असोज, काठमाडौँ – माओवादी केन्द्रले ३३ विभाग गठन प्रस्ताव गरेको छ । ती विभागमा प्रमुख र केहीमा उपप्रमुख पनि प्रस्तावित छन् ।

३३ विभागमध्ये स्कुल विभागको इन्चार्ज अध्यक्ष पुष्पकमल दाहाल नै रहेका छन् । त्यस्तै, कृष्णबहादुर महरालाई रक्षा र प्रचार तथा प्रकाशन गरी दुई विभागको जिम्मा दिने प्रस्ताव छ ।

विभागहरूलाई पूर्णता दिन बाँकी रहेको माओवादी केन्द्रले जानकारी दिएको छ ।

माओवादीका केन्द्रीय विभाग र तिनका प्रस्तावित प्रमुखहरूको नामावलीः

अर्थ तथा योजना विभाग
वर्षमान पुन

उद्योग तथा वाणिज्य विभाग
वामदेव क्षेत्री

उपभोक्ता हित तथा आपूर्ति विभाग
मातृका यादव

कृषि तथा भूमिसुधार विभाग
हरिबोल गजुरेल

कोष तथा आर्थिक व्यवस्थापन विभाग
डोरप्रसाद उपाध्याय

खानेपानी तथा सरसफाइ विभाग
वीना मगर

जलस्रोत सिंचाई तथा ऊर्जा विभाग
लीलामणि पोख्रेल

निर्वाचन विभाग
खिमलाल देवकोटा

कानुन न्याय तथा मानवअधिकार विभाग
मुक्ति नारायण प्रधान

पर्यटन प्रवर्धन तथा नागरिक उड्डयन विभाग
झक्कुप्रसाद सुवेदी

प्रचार तथा प्रकाशन विभाग
कृष्णबहादुर महरा

प्रादेशिक मामला विभाग
परशुराम तामाङ

पार्टी स्कुल विभाग इन्चार्ज
पुष्पकमल दाहाल

पुस्तकालय तथा अभिलेख विभाग
नारायणप्रसाद शर्मा

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग
हरि अधिकारी

युवा तथा खेलकुद विभाग
गणेशमान पुन

राजकीय मामला तथा सुशासन विभाग
रेखा शर्मा

राष्ट्रिय सुरक्षा विभाग
कृष्णबहादुर महरा

वन तथा वातावरण विभाग
गणेश शाह

विदेश मामला विभाग
सुरेन्द्र कार्की

शिक्षा तथा मानवस्रोत विभाग
मायाप्रसाद शर्मा

श्रम तथा रोजगार विभाग
रामेश्वर राय यादव

संगठन विभाग
जनार्दन शर्मा

संघीय संसदीय विभाग
देवप्रसाद गुरुङ

समाज कल्याण विभाग
सत्य पहाडी

सहकारी तथा गरिबी निवारण विभाग
धर्मदत्त देवकोटा

सहरी विकास विभाग
देवेन्द्र पौडेल

सामान्य प्रशासन विभाग
टेकबहादुर बस्नेत

साहित्य, कला तथा संस्कृति विभाग
गोपाल ठाकुर

स्थानीय तह विभाग
उर्मिला अर्याल

स्वास्थ्य तथा जनसंख्या विभाग
कल्पना धमला

नीति अनुसन्धान प्रतिष्ठान
रामचन्द्र झा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*