बागमती प्रदेश सांसद ज्ञवालीले गरिन्, एकीकृत समाजवादीको पक्षमा सनाखत

तामसालिङ खबर
१९ भाद्र २०७८, शनिबार ०८:४८

भदौं, हेटौंडा – बागमती प्रदेश सभा सदस्य मिना नेपाल ज्ञवाली नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी छिन् ।

शारीरिक अस्वस्थताका कारण आराम गरिहेकी उनले बागमती प्रदेश निर्वाचन आयोगमा पुगेर सनाखत गरेकी हुन् ।

उनी सहित नेकपा समाजवादीमा सनाखत गर्ने प्रदेश सभा सदस्यको संख्या १३ पुगेको नेकपा समाजवादीका केन्द्रीय सदस्य मुनु सिग्देलले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*