सशस्त्र प्रहरीमा १ हजार ९५ जनाको लागि बिज्ञापन खुल्ला, असोज १० सम्म आवेदन दिन सकिने

तामसालिङ खबर
१२ भाद्र २०७८, शनिबार ०८:३३

भदौं, काठमाडौं – सशस्त्र प्रहरी बलले रिक्त पदहरुमा पूर्तिका लागि बिज्ञापन खुला गरेको छ । शुक्रबार गोरखापत्रमा भर्ना सम्बन्धी सूचना जारी गर्दै सशस्त्र प्रहरी बलले जम्मा १ हजार ९५ जनाको बिज्ञापन खुला गरेको छ ।

जसमा सशस्त्र प्रहरी निरीक्षक ७५, सशस्त्र प्रहरी सहायक निरीक्षक १ सय ३७ जना र जवानमा सबैभन्दा धेरै ७५५ जना माग गरिएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी परिचरका लागि १ सय २८ जनाको लागि बिज्ञापन खुला गरिएको छ । आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुले असोज १० गते बेलुकी ५ बजेसम्म दरखास्त दिन सक्नेछन् ।

बिज्ञापन हेर्नुहोस् –

sasatra_job_vancy

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*