नवनियुक्त मुख्यमन्त्री शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन

तामसालिङ खबर
२ भाद्र २०७८, बुधबार २१:५८

भदौ, हेटौडा – बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी छन् ।

उहाँले संसद कृष्ण खनाललाई सामाजिक विकास मन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेकी हुन् । पाण्डेलाई दुईवटा मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

बुधबार नै डोरमणि पौडेलले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया थालिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*