बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

तामसालिङ खबर
२ भाद्र २०७८, बुधबार २२:१७

भदौ, हेटौडा – नेकपा एमाले बागमती प्रदेशकि संसदीय नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी छन् ।

बुधबार डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिए लगत्तै एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् ।

शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले बुधबार राति शपथ गराएका छन् । शाक्य देशकै पहिलाे महिला मुख्यमन्त्री बनेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*