गायक प्रकाश तामाङको ‘ताम्बाको छोरो’ रिलिज (भिडियो)

तामसालिङ खबर
१४ असार २०७८, सोमबार ०६:५६

असार, हेटौडा – मकवानपुरे गायक तथा संगितकार प्रकाश तामाङको आवाजमा रहेको तामाङ सेलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पश्चिम मकवानपुरको मनहरीको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको ‘ताम्बाको छोरो’ बोलको गीत प्रकाश तामाङको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । आश्मान लोप्चनको शब्द र गायक तथा संगितकार प्रकाश तामाङ्गको आवाज र संगितमा रहेको छ ।

गीत चन्द सिंले एरेन्ज गरेका हुन भने एस.पी. मुस्कानले मिक्सिङ्ग गरेका हुन् । म्युजिक भिडियोको निर्देशन प्रकाश तामाङ्गले नै गरेका छन् । म्युजिक भिडियोमा वर्षा मोक्तान , प्रकाश तामाङ्ग र निरु थिङको अभिनय रहेको देख्न पाइन्छ भने बाल कलाकार सुलभ लामा, अरुणा तामाङ र सिभम लामाको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*