मकवानपुरमा दुई जना संक्रमितको मृत्यु

तामसालिङ खबर
२१ बैशाख २०७८, मंगलवार १७:४०

बैशाख, हेटौडा – मकवानपुरमा आज एकै दिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मृत्यु हुनेमा बाराका ५९ वर्षीय पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

त्यस्तै, आजै हेटौंडा–६ की ४१ वर्षीय महिलाको कोरोनाको कारण मृत्यु भएको थियो । यस सँगै तीन दिनको विचमा ५ जना कोरोना संक्रमतिको मृत्यु भएको जनस्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*