मंगलबार मकवानपुरमा ७६ जनमा संक्रमण पुष्टी

तामसालिङ खबर
२१ बैशाख २०७८, मंगलवार १७:२०

बैशाख, हेटौंडा – मकवानपुरमा मंगलबार ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा मंगलबार गरिएको ९३ जनाको स्वास परीक्षणमा ५७ जनामा पुष्टि भएको छ ।

त्यस्तै, मकवानपुरगढी, मनहरी, भिमफेदीमा ४२ जनामा एन्टीजेन बिधिबाट गरेको परीक्षणमा १९ जना गरी ७६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यता हेटौंडा उपमहानगरपालिका भित्र सबैभन्दा धेरै संक्रमित मानिस रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*