नेपालको अक्सिजन भारततिर निर्यात

तामसालिङ खबर
१० बैशाख २०७८, शुक्रबार ०९:४१

बैशाख, काठमाडौं – दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिए सँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ ।

भारतमा संक्रमितको संख्या ह्वात्तै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यससँग सम्बन्धित सामाग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए ।

व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल पुग्दो मात्रामा रहे फनि माग बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ भने अस्पताल भर्ना भएका अधिकाशंलाई अक्सिजन दिनुपरिरहेको छ । – कान्तिपुर दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*